सुन्दरी हात्तीको ताज १७ वर्षे सेल्फीकलीलाई

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुन्दरी हात्तीको ताज १७ वर्षीय सेल्फीकलीलाई
सुन्दरी हात्तीको ताज १७ वर्षे सेल्फीकलीलाई

चितवनको सौराहामा भएको हात्ती सुन्दरी प्रतियोगितामा १७ वर्षको सेल्फीकली उत्कृष्ट हात्ती सुन्दरी घोषित भएको छ।

बुधवार भएको अन्तिम प्रतिस्पर्धामा रिमझिमकली दोस्रो र समृद्धिकली तेस्रो बनेका छन्। सेल्फीकली उत्कृष्ट बन्दा उक्त हात्तीका माहुते किशोर कुमालले पनि खुसी व्यक्त गरेका छन्।

हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गारलगायत पक्षको मूल्याङ्कनका आधारमा त्यस्तो निर्णय गरिएको निर्णायकहरूले बताएका छन्।

कमल परियार र ईश्वर जोशीले बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।