एप्स्टीन र मम्दानीका यी तस्बिरहरू 'एआई फेक' हुन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
एप्स्टीन र मम्दानीका यी तस्बिरहरू 'एआई फेक' हुन्

सामाजिक सञ्जालमा न्यूयोर्क सिटीका मेयर जोहरान मम्दानीको नाता मृत्यु भइसकेका यौनअपराधी जेफ्री एप्स्टीनसँग छ भन्ने दाबी गरेका पोस्टहरू भाइरल भएका छन्।

'बीबीसी भेरिफाइ'ले ती तस्बिरहरू कसरी भाइरल भए भनेर खोतलेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।