खाना खाएपछि अपान वायु फाल्न हिँड्ने चलन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
खाना खाएपछि अपान वायु फाल्न हिँड्ने चलन

भोजन गरेपछि पेटमा बनेको वायु फ्याल्न हिँड्ने चलन हिजोआज 'वेल्नेस ट्रेन्ड' बनेको छ। सामाजिक सञ्जालमा यस्तो अभ्यासको चर्चा पनि हुन थालेको छ।

गृहअर्थशास्त्री तथा अभिनेत्री मेर्लिन स्मिथ यस्तो अभ्यास थाल्नेमध्येकी एक अगुवा हुन्। उनले आफ्ना पतिसँग हिँड्दा खिचेका भिडिओहरू टिकटक र इन्स्टाग्राममा लाखौँ मानिसले हेर्दै आएका छन्।

खाना खाइसकेपछि विशेष गरी बेलुकीपख हिँड्दा कस्तो र कसरी फाइदा हुन्छ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।