किन पुरुषभन्दा महिलामा थाइरोइड समस्या धेरै हुन्छ?
किन पुरुषभन्दा महिलामा थाइरोइड समस्या धेरै हुन्छ?
नेपालमा थाइरोइडका बिरामीमध्ये ९० प्रतिशत जति महिला र १० प्रतिशत जति मात्र पुरुष रहेका चिकित्सकहरू बताउँछन्।
पुरुषभन्दा महिलाहरूलाई किन थाइरोइड सम्बन्धी समस्या धेरै हुन्छ?
होर्मोन रोग विशेषज्ञ डा. सन्दीपचन्द्र श्रेष्ठका अनुसार महिलाहरूमा हुने एक्स एक्स क्रोमोजोमका कारण उनीहरूलाई ‘अटोइम्युन डिजिज’बढी लाग्छ र त्यसका कारण नै थाइरोइड पनि उनीहरूलाई बढी भएको हुन सक्छ।
धेरै महिलाहरूले महिनावारी र गर्भावस्थामा थाइरोइडले कस्तो असर पार्छ भनेर जिज्ञासा पनि राख्ने गरेको उनी बताउँछन्।
थाइरोइडको गर्भावस्थासँग के सम्बन्ध छ र थाइरोइडको बारेमा जान्नै पर्ने कुरा अरू के हुन् भन्ने थाहा पाउन सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।






