हाँसेर तनाव घटाउने विधि यसरी फैलियो विश्वभरि
हाँसेर तनाव घटाउने विधि यसरी फैलियो विश्वभरि
उपचारका लागि हाँस्ने विधि भारतको मुम्बईबाट सुरु भएको थियो। अहिले यो विश्वव्यापी बनेको छ।
डा. मदन कटारियाले भारतीय समाजमा तनाव घटाउन 'लाफ्टर क्लब' स्थापना गरेका थिए।
त्यसको गतिविधि यति प्रख्यात भयो कि सन् १९१८ मा विश्व हाँसो दिवस मनाउने चलन पनि सुरु भयो।
हाँसो नक्कली नै भए पनि त्यसले स्वास्थ्य राम्रो राख्न मद्दत गर्ने डा. कटारिया बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



