गीति भिडिओबाट किम जङ अनले दिन खोजेको सन्देश के हो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गीति भिडिओबाट किम जङ अनले दिन खोजेको सन्देश के हो

उत्तर कोरियामा भर्खर सार्वजनिक भएको एउटा गीति भिडिओमा विभिन्न उमेर र पृष्ठभूमिका मानिसहरूलाई रमाउँदै र किम जङ अनको प्रशंसा गर्दै गरेको देखिन्छ।

‍उक्त गीतमा किमलाई "मिलनसार बुवा" को सङ्ज्ञा दिइएको छ।

यूकेस्थित अक्सफर्ड यूनिभर्सिटी र च्याटम हाउसमा कार्यरत उत्तर कोरिया मामिलाका एक ज्ञाता डा एड्वर्ड हावलले उक्त भिडिओमा किमले आफू आफ्ना बुवा र हजुरबुवाभन्दा भिन्न भएको सन्देश दिन खोजेको औँल्याएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।