तपाईँ एक छाक खान कति खर्च गर्नुहुन्छ, १० वर्षमा कस्तो परिवर्तन

नेपालमा खाद्य सामग्रीको मूल्य बढ्दा सबै मानिसको भान्सा पनि महँगिएको छ। अहिले तपाईँले दैनिक आफ्नो खानेकुरामा कति खर्च गर्नुपर्छ त? आफ्नो रुचिका खाद्यपदार्थ र परिकारका आधारमा मूल्य गणना गर्नुहोस्।

मूल्य नेपाली रुपैयाँमा

सामग्री (प्रतिकेजी) २०१५२०२०२०२५
काँचो चामलकाँचो चामल
 45.00
 39.33
-13%
 65.00
+65%
पहेँलो दालपहेँलो दाल
 123.96
 112.33
-9%
 170.00
+51%
आलु रातोआलु रातो
 21.00
 49.00
+133%
 31.00
-37%
गोलभेँडागोलभेँडा
 33.00
 62.00
+88%
 35.00
-44%
रायोको सागरायोको साग
 33.00
 32.00
-3%
 55.00
+72%
कुखुराको मासुकुखुराको मासु
 337.63
 400.00
+18%
 450.00
+13%
प्याज सुकेकोप्याज सुकेको
 36.00
 162.00
+350%
 37.00
-77%
खुर्सानी हरियोखुर्सानी हरियो
 43.00
 55.00
+28%
 65.00
+18%

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।