दशैँमा समयसँगै केके चलन बदलिए?

भिडिओ क्याप्शन सुरु हुँदैछ, बदलिएको दशैँको परम्पराबारे संस्कृतिविद्को अनुभव
दशैँमा समयसँगै केके चलन बदलिए?
    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली

संस्कृतिविद् तथा हिन्दू परम्पराका जानकार डा माधव भट्टराईले विगतको तुलनामा अहिले दशैँ मनाउने चलनमा अनेक भिन्नता आएको भन्दै साधना र भक्तिको दृष्टिकोण शिथिल भएको औँल्याएका छन्।

उनका अनुसार अहिलेको दशैँ देखावटी बन्दै गएकोले दशैँको खास मर्म खस्कँदै जाने सम्भावना रहेको छ।

दशैँका विविध पक्षबारे उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

नोट : सम्पादकीय कारणले यस सामग्रीको शीर्षक परिवर्तन गरेर पुनः प्रकाशन गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।