'युद्धले पारेको मानसिक चोट निको पार्न चिसो पानीमा डुबुल्की'
'युद्धले पारेको मानसिक चोट निको पार्न चिसो पानीमा डुबुल्की'
युक्रेनमा भइरहेको युद्धबाट जोगिन भागेर आयरल्यान्ड पुगेकी एक युवतीले मानसिक आघात र नयाँ ठाउँमा घुलमिल हुन खोज्दा गरेको सङ्घर्ष भुल्न नयाँ उपाय सिकेकी छन्।
चिकित्सकको सल्लाहबमोजिम उनी अहिले समुद्रको चिसो पानीमा डुबुल्की मार्न र पौडी खेल्न जान्छिन्।
अनुसन्धानकर्ताहरूका अनुसार यो उपायले शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ पार्न सघाउँछ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



