‘मसँग छोरी बेच्नुबाहेक अरू विकल्प थिएन’
‘मसँग छोरी बेच्नुबाहेक अरू विकल्प थिएन’
पाकिस्तानको बलोचिस्तान प्रान्तमा जलवायु परिवर्तनले चरम गरिबी भएपछि बिहेका लागि बालिकाहरू बेचिने क्रम पनि बढेको छ।
सन् २०२२ मा विध्वंशकारी बाढीले तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका थिए।
कैयौँले आफ्नो जमिन र जीविकाका अन्य उपाय गुमाए र अहिले बढ्दो ऋण तिर्न सङ्घर्ष गरिरहेका छन्।
बीबीसी उर्दूकी शहर बलोचले पैसाका लागि छोरी बेच्न बाध्य भएका केही परिवारसँग भेटेर यो भिडिओ बनाएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



