यी शरणार्थी बालकको ज्यान त जोगियो तर भविष्य कस्तो होला
यी शरणार्थी बालकको ज्यान त जोगियो तर भविष्य कस्तो होला
बाङ्ग्लादेशस्थित एउटा शरणार्थी शिविरमा बीबीसीले पहिलो पटक भेट्दा अनवर सादिकको जन्म भएको केही घण्टाका मात्र भएको थियो।
उनी अहिले पाँच वर्षका भए। कक्सबजारस्थित शरणार्थी शिविरमा उनी रोग र भोकले पीडित हुँदै हुर्किरहेका छन्।
त्यहाँ म्यान्मारबाट भागेर आएका रोहिन्ज्या मुस्लिमका पाँच लाख बालबालिका छन्। उनीहरूको अवस्थामा तत्काल सुधार हुने सम्भावना न्यून छ।
शरणार्थी शिविरमा बस्दै आएका परिवारको अवस्था कस्तो छ त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- रोहिन्ज्या शिविरमा भीषण आगलागी, हजारौँ शरणार्थीले गुमाए घर
- के रोहिन्ज्या किशोरी काठमाण्डूमा बेचिन्छन्?
- नेपालमा शरणार्थी ‘तस्करी’को सङ्केतपछि थप अनुसन्धान गरिँदै
- हामी फस्यौँ': विकट टापुमा सारिएका शरणार्थीको गुनासो
- एक लाख शरणार्थीका लागि बनाइएको सहरलाई उनीहरू चाहिँ किन 'जेल' भन्छन्?
- 'उनीहरू रातिराति शरणार्थीका शवहरू डुङ्गाबाट समुद्रमा फाल्थे'




