खुशी रहने उपाय: हामी कसरी खुसी हुन सक्छौँ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, हामी कसरी खुसी हुन सक्छौँ?
हामी कसरी खुसी हुन सक्छौँ?

हामी दैनिक खुसी हुन के के गर्छौ? अनि हामी खुसी छौँ त?

रिदम न्यूरो साइक्याट्रिक अस्पतालकी मनोविद् गीता लिम्बू देवानका अनुसार खुसी रहन यी सामान्य कुरा गर्न सकिन्छ।

हेर्नुस् यो भिडिओमा।

मनोविद्
अनि यो पनि: