'३आई/एट्लस' बाह्यलोकका जीवको यान हो कि पुच्छ्रेतारा?
'३आई/एट्लस' बाह्यलोकका जीवको यान हो कि पुच्छ्रेतारा?
अन्तरिक्षमा गत जुलाई महिनामा पहिलो पटक देखिएको एउटा वस्तु 'एलिअन' अर्थात् बाह्यलोकमा भएका जीवहरूको अन्तरिक्षयान हो कि भन्ने आशङ्का र चर्चा अझै सेलाएको छैन।
तर अधिकांश खगोलविद्हरू उक्त वस्तु अन्तरतारकीय धूमकेतु अर्थात् पुच्छ्रेतारा भएको बताउँछन्।
वैज्ञानिकहरूले ३आई/एट्लस (3I/Atlas) नामकरण गरेको यो खगोलीय पिण्ड के हो? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



