'ब्ल्याक होल' भित्र के हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'ब्ल्याक होल' भित्र के हुन्छ?

प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले 'ब्ल्याक होल' हुन सक्छ भन्ने मान्न अस्वीकार गरे। यद्यपि उनकै सिद्धान्तले ब्ल्याक होलको अस्तित्व देखाइदियो। अहिले ब्ल्याक होल हुन्छ भन्ने प्रमाणित भइसकेको छ।

तर ब्ल्याक होललाई अझै सैद्धान्तिक भौतिकशास्त्रको सबैभन्दा ठूलो रहस्य मानिन्छ।

यो भिडिओमा ब्ल्याक होलबारे हामीलाई थाहा भएका र नभएका केही रोचक कुराबारे चर्चा गर्दै छन् केशव कोइराला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।