भारतका मन्दिरमा ‘रोबट हात्ती’
भारतका मन्दिरमा ‘रोबट हात्ती’
दक्षिण भारतको तमिलनाडु र केरला राज्यमा विभिन्न जात्रा र अन्य अवसरमा हात्ती प्रयोग गर्ने प्रचलन छ। यी दुवै राज्यका रहेका केही मन्दिरमा हात्ती समेत पालिएका छन्।
तर तमिलनाडुस्थित एउटा मन्दिरमा यस्ता गतिविधिका लागि एक ‘रोबट हात्ती’ राखिएको छ।
क्यानडाकी सङ्गीता अय्यरले मन्दिरमा हात्तीको प्रयोग गर्ने प्रचलनलाई रोक्न भन्दै ‘रोबट हात्ती’ स्थापना गर्ने अभियान सुरु गरेकी छन्।
हेर्नुहोस् एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



