रक्सी पिएपछि 'ह्याङ्ओभर' निको पार्ने उपाय के हो
रक्सी पिएपछि 'ह्याङ्ओभर' निको पार्ने उपाय के हो
चाडपर्व र भोजभतेरमा मदिरा पिएर रमाइलो गर्ने गर्नुभएको छ? धेरै पिउँदा भोलिपल्ट 'ह्याङ्ओभर' भएको पक्कै महसुस गर्नुभएको होला।
जाँडरक्सी पिएपछि वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान हुने समस्याबाट जोगिन तपाईँ के गर्नुहुन्छ? तपाईँले गर्ने केही उपायबाट फाइदा पुगेको हुन सक्छ तर केही उपायहरूले उल्टो प्रभाव पारेका हुन सक्छन्।
ह्याङ्ओभर घटाउन विज्ञहरूले सुझाएका केही उपाय हेर्नुहोस् यो भिडिओमा।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



