केरलामा एक डुङ्गा दुर्घटनामा एकै परिवारका ११ सदस्यहरूको मृत्यु
केरलामा एक डुङ्गा दुर्घटनामा एकै परिवारका ११ सदस्यहरूको मृत्यु
Published
२२ जनाको ज्यान गएको केरलाको डुङ्गा दुर्घटना पछि एउटा परिवारबारे निकै दुखद खबर बाहिर आयो।
उक्त घटनामा कुन्नुमल परिवारका ११ सदस्यहरूको मृत्यु भएको थियो, र ती सबै महिला र बच्चा हुन्।
एकै परिवारका तीन आमा र आठ जना बच्चाहरूको मृत्यु भएको छ।
पत्रकार सन्तोष क्रिष्टि र नेबुला एमपीले मलप्पुरबाट तयार पारेको यो भिडिओ रिपोर्ट।
अनि यो पनि:




