भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली, उनीहरूको अवस्था यस्तो छ
भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली, उनीहरूको अवस्था यस्तो छ
एक दशकभन्दा बढी समयदेखि भारतको महाराष्ट्रस्थित तटीय क्षेत्रमा नेपालबाट ठूलो सङ्ख्यामा बसाइँसराइ भइरहेको छ।
भारतमा नेपालीको बसाइँसराइ नौलो कुरा होइन, तर अचम्मलाग्दो कुरा के छ भने गहिरो समुद्रमा माछा मार्ने र आँप खेतीजस्ता त्यहाँका परम्परागत स्थानीय सीपमा उनीहरूको प्रवेश भएको छ।
बसाइँसराइको कारण र प्रभावबारे भारतको महाराष्ट्रस्थित कोंकणमा पुगेर बीबीसीले बनाएको स्थलगत रिपोर्ट हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



