भारतको एउटा मन्दिर जहाँ महिला मात्र पुजारी बन्न पाउँछन्

भारतको एउटा मन्दिर जहाँ महिला मात्र पुजारी बन्न पाउँछन्

भारतको गुजरात राज्यको सुरतमा बस्दै आएकी रक्षाबेन विगत ४२ वर्षदेखि एउटा मन्दिरमा पुजारी छिन्।

मन्दिरमा प्रायः पुरुष पुजारी हुन्छन्। तर सोमनाथ कामनाथ मन्दिरमा महिलाले विगत चार पुस्तादेखि पुजारीका रूपमा काम गर्दै आएका छन्।

हेर्नुहोस् रूपेश सोनवाणे र रवि परमारले बनाएको यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

रक्षाबेन