जाडोयाममा लाग्ने रोग केके हुन्, कसरी बच्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जाडोयाममा लाग्ने रोग केके हुन्, कसरी बच्ने?

जाडोयाममा चिसोका कारण लाग्ने रोगहरू पनि बढ्ने गर्छन्।

यस्ता रोगबाट बच्ने उपायबारे सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीसँग कुराकानी गरेर बनाएको भिडिओ हेर्नुहोस्।

भिडिओ : विजय गजमेर

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।