टी२० विश्वकपमा नेपाल सुपर ८ मा पुग्ने प्रशंसकहरूको आशापछाडिका कारण
टी२० विश्वकपमा नेपाल सुपर ८ मा पुग्ने प्रशंसकहरूको आशापछाडिका कारण
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
यसपालिको टी२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आइतवार इङ्ग्ल्यान्डसँग खेल्दै छ।
खेलको पूर्वसन्ध्यामा हामीले केही क्रिकेट प्रशंसकहरूलाई यसपालि नेपालको प्रदर्शनबारे उनीहरूको अपेक्षा के छ भनेर सोधेका थियौँ।
त्यस क्रममा कतिपय समर्थकहरूले नेपाल यसपालि सूपर ८ को चरणसम्म पुग्न सक्ने भनी आशा गरेको बताएका छन्।
किन त?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



