सुधारिएको शेअर बजार सूचकाङ्क अर्थतन्त्र राम्रो भएको सङ्केत हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सुधारिएको शेअर बजार सूचकाङ्क अर्थतन्त्र राम्रो भएको सङ्केत हो?

हिजोआज सामान्य कैयौँ मानिसहरूले घर चलाउन गाह्रो भएको, महङ्गी बढेको अनि रोजगारीको अवसर नभएको भन्‍ने गरेका छन्। जनताको अवस्थाले देशको अर्थतन्त्र कस्तो छ भनेर बुझाउँछ?

देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले लिएको अन्तर्वार्ता।

भिडिओ : कमल परियार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।