एकमाथि अर्का ढुङ्गा अड्याउने अनौठो कलाको अभ्यास गर्ने यी कलाकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, ढुङ्गा अड्याउने कलाको अभ्यास गर्दै आएका गौतम वैष्णव
एकमाथि अर्का ढुङ्गा अड्याउने अनौठो कलाको अभ्यास गर्ने यी कलाकार

'रक–ब्यालन्सिङ' अर्थात् ढुङ्गा अड्याउने कलाले ध्यान, धैर्य र प्रकृतिसँग आध्यात्मिक सम्बन्धलाई बढावा दिने यसको अभ्यास गर्ने एक कलाकारले दाबी गरेका छन्।

भारतका गौतम वैष्णवले वर्षौँदेखि यस कलाको अभ्यास गर्दै आएका छन् र यस जटिल प्रक्रियामार्फत् उनले फरक आकारका ढुङ्गाहरूलाई कलात्मक मूर्तिकलामा रूपान्तरण गर्दै आएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।