बीबीसी नेपाली पडकास्ट, अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था

पोहोर डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष डेंगी संक्रमणको अवस्थाकाबारे सञ्जय ढकालले डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।