कुखुरा नमारीकनै मासु कसरी खान सकिन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रयोगशालामा उत्पादित मासु

अपसाइड फुड्स नामको एक अमेरिकी कम्पनीले प्रयोगशालामा कुखुराको मासु उत्पादन गर्न नियामक निकायको अनुमति पाएको छ।

उक्त कम्पनीले यसै वर्ष प्रयोगशालामा 'उत्पादित मासु' रेस्टुराँहरूलाई उपलब्ध गराउने लक्ष्य राखेको छ।

र पसलहरूमा त्यस्तो मासु सन् २०२८ सम्ममा पुर्‍याउने लक्ष्य राखिएको छ।

अनि यो पनि