नेपाल निर्वाचन: 'विकास होस्, भ्रष्टाचार नहोस्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'विकास होस्, भ्रष्टाचार नहोस्'

नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरि आइतवार मतदान भइरहेको छ।

देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ।

कुल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको छ।

काठमाण्डूका विभिन्न मतदान केन्द्रमा मतदाताहरूसँग बीबीसी न्यूज नेपालीले कुराकानी गरेको छ।

हेर्नुहोस् कमल परियार र विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि।