'आधारभूत आवश्यकता पूरा भए पुग्छ'
आगामी मंसिर ४ गते हुन लागेको सङ्घ र प्रदेशको चुनावका लागि राजनीतिक पार्टीहरूले आ-आफ्ना घोषणा पत्र जारी गरेका छन्। आसन्न निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिबाट युवा मतदाताले के अपेक्षा गरेका छन् भनेर हामीले केही युवालाई सोधेका थियौँ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: