कतार विश्वकप २०२२: पहिलो हुनेले ४ करोड १० लाख अमेरिकी डलर र २ करोड डलर पर्ने सुनको ट्रफी पुरस्कार पाउने
सन् २०२२ को विश्वकप फुटबल यही नोभेम्बरदेखि कतारमा सुरू भएको छ।
हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना भएको हो।
कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो।
हेर्नुहोस् २०२२ कतार विश्वकपसम्बन्धी विजय गजमेरले बनाएको यो एक्सप्लेनर भिडिओ।
अनि यो पनि