महारानी एलिजाबेथ द्वितीया: सन् १९४७ मा भएको शाही विवाह

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा प्रेमजोडीः सन् १९४७ मा भएको शाही विवाह

राजकुमारी एलिजाबेथले नोभेम्बर १९४७ मा ड्यूक अफ एडिन्बरासँग विवाह गरिन्।

युद्धकालीन प्रधानमन्त्री विन्स्टन चर्चिलले उक्त विवाहलाई युद्धपछिको ब्रिटेनमा एउटा विशेष अवसर भनेका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि