'फटाहाहरू'को कारण मस्कोको सडकमा यातायात अस्तव्यस्त

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'फटाहाहरू'को कारण मस्कोको सडकमा यातायात अस्तव्यस्त
Published

रुसको राजधानी मस्कोमा यान्डेक्स ट्याक्सी एपमा 'फटाहाहरू'ले बदमासी गरेपछि लामो ट्राफिक जाम भएको छ।

एपको खराबीका कारण दर्जनौँ कार एउटै ठेगानामा पुगेका थिए।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि