डाइनसोरः सुक्खा परेपछि नदीमा फेला परे ११.३ करोड वर्ष पुराना पाइला

भिडिओ क्याप्शन सुरु हुँदैछ, नदी सुकेपछि देखा परे डाइनसोरका ११ करोड वर्ष पुराना पाइला

संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा सुक्खा परेपछि एउटा नदीको पीँधमा करोडौँ वर्ष पुराना डाइनसोरका पाइलाहरू फेला परेका छन्।

वैज्ञानिकहरूका अनुसार ती चिह्नहरू ११ करोड ३० लाख वर्षअघि बनेका हुन्।

डानसोर भ्याली स्टेट पार्कका अनुसार ती चिह्नहरू निकै सुरक्षित अवस्थामा छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि