प्रहरी कार्यालयमा किन थुप्रिए सवारीसाधन

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रहरी कार्यालयमा किन थुप्रिए सवारीसाधन

काठमाण्डू उपत्यकाका ३४ वटा ट्राफिक कार्यालयमा १,९४७ वटा सवारीसाधन बेवारिसे अवस्थामा छन्।

यी प्रहरी जाँचका क्रममा कागजपत्र पेस गर्न नसकेका, नवीकरण नभएका, दुर्घटनामा परेका वा मुद्दा परेका सवारीसाधन हुन्।

प्रस्ट कानुन नभएका कारण यस्ता सवारीसाधन लिलाम गर्ने अधिकार ट्राफिक प्रहरीसँग नहुँदा यसरी सवारीसाधन थन्किएका हुन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।