जन्मजात एउटा हात नभएकी एक युवतीको यस्तो छ सङ्गीतयात्रा
तुलसी बोहरा अहिले २० वर्षकी भइन्। जन्मिँदा नै उनको एउटा हात थिएन।
सानैदेखि उनमा सङ्गीतमा रुचि थियो। त्यही रुचिका कारण गायन सिक्न उनी सुदूरपश्चिमको धनगढीबाट काठमाण्डू आएकी छन्।
एउटा मात्र हात भए पनि आफूलाई कमजोर नसम्झिने बोहराको एक हातले गितार बजाउन नसकेकोमा भने दुःख लागेको बताउँछिन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको भिडिओ।
अनि यो पनि