'खाना पकाउने ग्यास र बिजुलीबाट धेरैजसो आगलागीको खतरा हुने गर्छ'
नेपालमा प्रत्येक वर्ष आगलागीका धेरै घटना हुने गरेका छन्। तिनमा धनजनको क्षति पनि हुने गरेको छ।
आगलागीबाट बर्सेनि दर्जनौँ मानिस हताहत हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। ती घटनामध्ये धेरैजसो घरमा हुने आगलागी हुन्।
घरमा कस्तो चिजबाट खतरा हुन्छ र घरमा हुने आगलागीका घटना कसरी कम गर्न सकिन्छ? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि