महारानी एलिजाबेथः ब्रिटिश महारानीको प्लेटिनम जुब्ली उत्सवका १० तस्बिर

तस्बिर स्रोत, Getty Images
ब्रिटिस महारानीको राज्यारोहणको प्लेटिनम जुब्ली मनाउन यूकेमा हजारौँ मानिसहरूको सहभागितामा उत्सवहरू आयोजना गरिएका छन्।
महारानी एलिजाबेथले राज्यारोहण गरेको ७० वर्ष पुगेको खुसीयालीमा चार दिनसम्म त्यहाँ उत्सव मनाइने बताइएको छ।

तस्बिर स्रोत, Getty Images
दरबारमा आयोजना गरिएको प्लेटिनम पार्टीमा प्रिन्स अफ वेल्सले महारानीप्रति प्रगाढ सम्मान व्यक्त गरे।
"तिमी हामीसँगै हाँस्छौ र रुन्छौ। त्योभन्दा महत्त्वपूर्ण हाम्रा लागि तिमी यी ७० वर्ष सँगै छौ," चार्ल्सले भने।
महारानीका उत्तराधिकारी चार्ल्सले जनताको सेवा गर्ने चाहनासहित आफ्नी "आमा हरेक बिहान उठ्ने" भन्दै विश्वको तर्फबाट उनलाई धन्यवाद दिए।

तस्बिर स्रोत, Getty Images
उत्सवको अन्तिम दिन आइतवार बकिङ्घम प्यालेस नजिकै प्रदर्शनी आयोजना गरिएको छ।

तस्बिर स्रोत, ALAMY LIVE NEWS
महारानी शनिवारको साङ्गीतिक प्रस्तुतिमा उपस्थित थिइनन्।
तर त्यसअघि नै रेकर्ड गरिएको उनको प्रस्तुतिसहित कार्यक्रमको सुरुवात भएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, PA Media

तस्बिर स्रोत, PA Media

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, PA Media

तस्बिर स्रोत, Getty Images
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।








