युक्रेन-रुस युद्ध: मानवीय संवेदनाका पाँच साङ्गीतिक क्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: मानवीय संवेदनाका पाँच साङ्गीतिक क्षण

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि युद्धका कष्ट झल्काउने थुप्रै भिडिओ बाहिरिएका छन्।

तर यी दुःखदायी भिडिओमाझ मानवीय संवेदना र सम्बन्धका केही सुखद भिडिओ पनि बाहिरिएका छन्।

यस्तै पाँच भिडिओहरू यस्ता छन्: