युक्रेन-रुस तनाव: युक्रेनमा नेपाली विद्यार्थी कुन अवस्थामा छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा रहेका नेपाली विद्यार्थी: 'मरिन्न कि भन्ने आशा छ'

रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरू पनि सङ्कटमा परेका छन्।

किएभमा रहेका तीन नेपालीले आफूलाई "के हुन्छ भन्न सकिने अवस्था नरहेको" बताएका छन्।

किएभको एउटा छात्रावासमा रहेका निशा कुँवर, कल्पना तामाङ र विशाल गुरुङसँग बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि