९१ वर्ष लामो वैवाहिक जीवन, अझै पनि उस्तै मायाप्रेम
जेकाराइआ र साम्'आको विवाह भएको ९१ वर्ष भयो।
यमनमा जन्मिएका यी दुई टुहुराले सानो उमेरमै विवाह गरेका थिए।
उनीहरूले गरिबीविरुद्ध लड्दै इजरेल स्थापना भएपछि बसाइँ सरे।
हेर्नुहोस् सफल वैवाहिक जीवनका बारेमा उनीहरू के भन्छन्।