परिवार मिलनः ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट

सन् १९४७ मा भारत-पाकिस्तान विभाजन हुँदा मोहम्मद र हबिब खान छुट्टिएका थिए। उनीहरू धेरै समय एक अर्कालाई सम्झेरै भारत र पाकिस्तानमा अलग अलग जिन्दगी विताउँदै आएका थिए।

उनीहरूको ७५ वर्षपछि भेट भएको छ र उनीहरूले आफ्ना परिवारलाई के भयो भन्ने थाहा पाएका छन्।

हेर्नुहोस् एउटा भिडिओ।