प्रेमिल जोडीका लागि काठमाण्डू कति ‘डेटिङ’मैत्री छ?
फेब्रुअरी १४ लाई विश्वभर 'भ्यालेन्टाइन्स डे' वा प्रेम दिवसका रूपमा लिइन्छ।
नेपालमा पनि पछिल्लो समय यो दिनलाई प्रेममा रहेका जोडी र अन्यले मनाउने प्रचलन बढ्दै गएको छ।
यसै सन्दर्भमा बीबीसीकी सृजना श्रेष्ठले काठमाण्डूमा महिलाहरूलाई राजधानी कति 'डेटिङ'मैत्री छ भनेर सोधेकी छन्।
के भन्छन् उनीहरू? हेर्नुहोस् एउटा भिडिओ।