इन्टरनेट सुरक्षा: हाम्रो अकाउन्ट ह्याक हुने तीन तरिका
इन्टरनेटमा कम्पनी र व्यक्तिका इमेल, सोसल मिडिया र अन्य अकाउन्टहरू ह्याक हुने क्रम बढ्दो छ।
अकामाई टेक्नोलोजीले गरेको एउटा अध्ययनले दैनिक दुई करोड अकाउन्ट ह्याक हुने प्रयास हुने देखाएको छ।
इमेल र सोसल मिडियाका अकाउन्टहरू धेरै निशानामा पर्छन्।
विज्ञहरूले यीमध्ये धेरै प्रयासहरू प्राविधिक रूपमा कठिन प्रयास नभई साधारण तरिका प्रयोग गरिने बताएका छन्।
के हुन् त ह्याक गर्न प्रयोग गरिने साधारण तीन तरिकाहरू? तीबाट कसरी बच्न सकिन्छ
एउटा भिडिओ।