एक सय वर्षकी स्वयंसेवक जो रोकिन चाहन्नन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यूकेकी बेरिल कार सय वर्षकी भइन्।

यूकेकी बेरिल कार सय वर्षकी भइन्।

पछिल्ला १८ वर्षदेखी पश्चिम लन्डनको एउटा क्याफेमा क्याशीअरका रुपमा एउटा क्याफेमा काम गर्छिन्।

आफ्ना श्रीमानको निधन भएपछ उनी लन्डन आएकी थिइन्।

अझै पनि आँफू स्वयंसेवी कामबाट अलग हुन नचाहेको उनी बताउँछिन्।

हेर्नुहोस् यो भिडिओ।