फोटोग्राफी: सहरी क्षेत्रमा जङ्गली जनावरको राम्रो फोटो खिच्ने फोटोग्राफर
Published
एन्ड्रू बुडजियाकले जङ्गली जनावरको फोटो खिच्ने प्रयत्न गर्दै क्यानडाको टोरोन्टोमा कैयौँ रातहरू बिताउँछन्।
एउटा राम्रो फोटो खिच्न उनलाई करिब १०० घन्टा जति लाग्छ।
हेर्नुहोस् एउटा भिडिओ।