काठमाण्डूका सार्वजनिक शौचालय: नागरिक भन्छन्, 'प्रयोग गर्नै सकिन्न'
किन नेपालको राजधानी काठमाण्डूका महिलाहरू सहरमा निस्कँदा पानी कम खान्छन्?
किन उनीहरू घण्टौँ पिसाब रोक्न वा शौचालय प्रयोगकै लागि रेष्टुराँमा खर्च गर्न बाध्य हुन्छन्?
यसको उत्तर काठमाण्डूका सार्वजनिक शौचालयहरूको अवस्थाले दिन्छ।
के भन्छन् काठमाण्डूका महिलाहरू सार्वजनिक शौचालयको बारेमा?
काठमाण्डूका सार्वजनिक शौचालयका बारेमा सृजना श्रेष्ठले बनाएको भिडिओ: