छठ पर्व: तराईवासीको मुख्य पर्वमा बनाइने विशेष मिठाईहरू कुनकुन हुन्?
दीपावली सकिएपछि तराईका मानिसहरू छठ पर्वको तयारी गर्छन्।
भोजपुरी र मैथिलीभाषी हिन्दू समुदायको मुख्य पर्व मनाउन उनीहरू अन्य तयारीसँगै विशेष प्रकारका खानेकुराहरू पनि बनाउँछन्।
छठका बेला बनाइने मिठाईहरू कुनकुन हुन् त?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि