तिहार: चाडपर्वमा प्रयोग हुने परम्परागत नेपाली मिठाई कुन-कुन हुन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तिहारमा प्रयोग हुने प्ररम्परागत मिठाई कुन-कुन हुन्?

तिहारका लागि बजारमा धेरै प्रकारका मिठाई पाइन्छ।

तर तिहारमा प्रयोग गरिने परम्परागत नेपाली मिठाई कुन-कुन हुन्?

बजारमा विभिन्न थरिका भारतीय मिठाई पाइए पनि परम्परागत मिठाईको माग भने कम नभएको नेपाली मिठाई व्यवसायीको भनाइ छ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।