स्थानीय तह: दलित समुदायका प्रतिनिधिले कस्तो काम गरे, कस्तो चुनौती भोगे

भिडिओ क्याप्शन सुरु हुँदैछ, दलित समुदायको प्रतिनिधिले कस्तो काम गरे, कस्तो चुनौती भोगे

नेपालका प्रत्येक स्थानीय तहमा दलित प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

पहिलो कार्यकालको चार वर्ष पूरा हुँदा दलित समुदायका जनप्रतिनिधिहरूले आफ्नो कामको कसरी मूल्याङ्कन गर्छन्?

उनीहरूले के-कस्तो चुनौती भोगे र के-कस्तो सफलता प्राप्त गरे?

हेर्नुहोस् सृजना श्रेष्ठले चार जना जनप्रतिनिधिसँग कुराकानी गरेर बनाएको भिडिओ।