रोबोट एलईओलाई भेटौँ न जो हिँड्न, उड्न र स्केटबोर्ड गर्न सक्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, रोबोट

यो आश्चर्यजनक रोबोट अमेरिकाको क्यालटेक विश्वविद्यालयमा डिजाइन गरिएको हो।

अनुसन्धानकर्ताहरूले यो बनाउने प्रेरणा चरा र कीराफट्याङ्ग्राबाट पाएका हुन्।

कीरा र फट्याङ्ग्राहरू तत्कालै हिँड्न र उड्न सक्छन्।