नेपालगञ्जदेखि काठमाण्डू पैदल यात्रा गर्ने भन्छन्: 'न्याय नपाएसम्म फर्कन्नौँ'
स्थानीय स्तरमा न्याय नपाएको भन्दै बाँकेका महिलाहरू पैदल यात्रा गर्दै नेपालगञ्जदेखि काठमाण्डूसम्म आएका छन्।
गत साउनमा बाँके जिल्लाकी नन्कुन्नी धोबी मृत अवस्थामा झुन्डिएकी फेला परेकी थिइन् भने बाँकेकै निर्मला कुर्मी गत मङ्सिरदेखि बेपत्ता छिन्।
यी दुई घटनामा अनुसन्धानको माग गर्दै उनीहरू पैदल काठमाण्डू आएका हुन्।
माग सुनुवाइ नभएसम्म काठमाण्डूबाट नफर्किने उनीहरूले बताएका छन्।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।