'भ्याक्सीन'को गाईसँग कस्तो सम्बन्ध छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'भ्याक्सीन' को गाईसँग कस्तो सम्बन्ध छ?

अङ्ग्रेजीमा खोपलाई 'भ्याक्सीन' भनिन्छ र खोप दिने काम वा प्रक्रियालाई 'भ्याक्सिनेशन'।

यी शब्दहरूको उत्पत्ति ल्याटिन भाषामा गाई जनाउने 'भ्याक्सिनस' शब्दसँग छ।

त्यसको कारण तथा आधुनिक विश्वको पहिलो खोपको कथाबारे हामी यहाँ चर्चा गर्दैछौँ।

हेर्नुहोस् यो भिडिओ।